Wednesday, October 27, 2021
घरTrendingविपक्षी दलका वरिष्ठ नेतालाई आजिवन काराबासको फैसला

विपक्षी दलका वरिष्ठ नेतालाई आजिवन काराबासको फैसला

नयाँदिल्ली : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बरिष्ठ नेता सज्जन कुमारलाई आजिवन काराबासको फैसला सुनाइएको छ । सन् १९८४ मा भएको हिंसात्मक घटनामा शिख समुदायलाई भड्काउने कार्यमा सम्लग्न रहेको आरोपमा दिल्ली उच्च अदालतले सोमबार यस्तो फैसला गरेको हो ।

त्यही हिंसाको प्रभावले तत्कालिन प्रधानमन्त्री इन्दीरा गान्धीलाई शिख समुदायको उहाँकै अङ्ग रक्षकले गोली हानी हत्या गरेको थियो । अदालतले यही डिसेम्बर ३१ सम्ममा आत्मसमपर्ण गर्न नेता कुमारलाई समय दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments