बेइजिङ : चिनको हेलोङजियाङ प्रान्तमा भएको छैटो स्नो स्कल्पचर प्रतियोगितामा विश्वका विभिन्न देशका कलाकारले हिउँमा आकर्षक चित्र कुँदेर आफनो प्रतिभा देखाए । प्रतियोगिता चार दिनसम्म चलेको थियो । प्रतियोगितामा ३५ देशका कलाकार सहभागी थिए ।
हिँउमा होमिएका हातहरुको कमाल ( फोटो फिचर)

RELATED ARTICLES