Tuesday, November 30, 2021
घरBanner Newsहिँउमा होमिएका हातहरुको कमाल ( फोटो फिचर)

हिँउमा होमिएका हातहरुको कमाल ( फोटो फिचर)

बेइजिङ : चिनको हेलोङजियाङ प्रान्तमा भएको छैटो स्नो स्कल्पचर प्रतियोगितामा विश्वका विभिन्न देशका कलाकारले हिउँमा आकर्षक चित्र कुँदेर आफनो प्रतिभा देखाए । प्रतियोगिता चार दिनसम्म चलेको थियो । प्रतियोगितामा ३५ देशका कलाकार सहभागी थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments