Sunday, September 26, 2021
घरBanner Newsचोलेन्द्र प्रधानन्यायाधीशमा सिफारिस

चोलेन्द्र प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौँ: संवैधानिक परिषदले सर्वोच्चको भावी प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मत सिफारिस गरेको छ । बिहीबार बिहान बसेको परिषद बैठकले जबराको नाम सर्वसम्मत सिफारिस गर्दै संसदीयय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको हो ।

परिषद बैठकले राणालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत निर्णयसहित सिफारिस गरेको परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए । प्रधानन्यायाधीशमा दीपकराज जोशी र जबरा प्रतिस्पर्धी थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments