Tuesday, July 27, 2021
घरBanner Newsकरेन्ट लागेर पूर्वप्रहरी सहायक निरीक्षकको मृत्यु

करेन्ट लागेर पूर्वप्रहरी सहायक निरीक्षकको मृत्यु

बर्दिया : बर्दियामा करेन्ट लागेर बुधबार एक पूर्वप्रहरीको  मृत्यु भएको छ ।

गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो ।पिपलमा चढेर स्याउला काट्ने क्रममा करेन्ट लागेर गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments