Wednesday, September 22, 2021
घरTrendingनतिजामुखी काम भएन : नेता सिंह

नतिजामुखी काम भएन : नेता सिंह

काठमाडौँ: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नतिजामुखी काम गर्न नसकेको बताएका छन् ।

श्वेत विनायक बचत तथा ऋण सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यातायात क्षेत्रमा लगाइएको सिण्डिकेट, सुनकाण्ड, निर्मला पन्तको बलात्कारजस्ता घटनाको अनुसन्धान गर्न सरकारले नसकेको आरोप लगाएका छन् ।

पार्टीका पूर्व महामन्त्री सिंहले संविधान कार्यान्वयनका लागि काङ्ग्रेसको साथ र सहयोग सधैँ सरकारलाई रहेको उल्लेख गरे।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments