५ असोज ,काठमाण्डौ । लोकतन्त्र मेला आज दोस्रो दिन आज पनि जारी रहने छ । संविधान कार्यान्वयन भएको चार वर्षमा लागेको अवसरमा हिजोबाट सुरु भएको मेला भोली सम्म चल्ने छ । राजधानीको हनुमानढोकास्थित नासलचोकमा जारी मेलामा आज राष्ट्रिय दलका स्टलहरु अवलोकन गर्न सकिने छ साथै मेलामा हस्तकला , चित्रकला विभिन्न प्रविधियुक्त फोटो प्रदर्शनि रहेको छ । आज लोकतन्त्र वा लोकतन्त्रसंग संबन्धित कुनै पनि बिषयमा बिचार राख्न सबैकालागी मञ्च खुल्ला रहने जनाईएको छ ।
हेर्नुहोस् उद्धाटनको भिडियो :