Wednesday, July 28, 2021
घरBanner Newsकांग्रेसले बाटो बिरायो : नेता भट्टराई

कांग्रेसले बाटो बिरायो : नेता भट्टराई

१ असोज ,काठमाण्डौ ।नेकपा एमाले र माओवादी बिचको एकता सत्ताकेन्द्रीत भएको नेपाली कांग्रेस (बीपी) का सभापति हरीबोल भट्टराईलेआरोप लगाएका छन् । अलकधार संग कुरागर्दै उनले राजनीतिकदलहरु एकहुनु राम्रो भएपनि सिधान्त बिनाको एकता सत्तामोह मात्र भएको बताए । पछिल्लो समयका कांग्रेसमा पनि बिपीको सिद्धान्तलाई नअंगाल्ने प्रकृतिकाकारण चुनावमा कांग्रेसले पराजय भोग्नुपरेको उनको भनाई छ । सभापति भट्टराईसंग अलगधारकर्मी प्रकाश बस्यालले कुराकानी गरेका छन् ।
हेनुहोस् पुरा भिडियो :

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments