Wednesday, June 16, 2021
घरअर्थ र विकासआजको विनिमय दर 

आजको विनिमय दर 

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको बिक्रीदर १ सय १६ रुपैयाँ ६१ पैसा तोकेको हो । मंगलबार अमेरिकी डलरको बिक्रीदर १ सय १६ रुपैयाँ २३ पैसा थियो ।

यस्तै एक अमेरिकी डलरको खरिद दर भने १ सय १६ रुपैयाँ १ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । पछिल्ला दिनमा डलरको भाउ निरन्तर बढिरहेको छ ।

नेपालमा भारतीय मुद्राको स्थिर विनिमय दर रेहेको र अहिले भारतीय मुद्रा अवमुल्यन भएकाले नेपालमा पनि डलरको भाउ बढेको हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments