Thursday, July 7, 2022
घरBanner Newsयी हुन् अहिलेसम्मका प्रधानन्यायाधीशहरु (मितिसहित)

यी हुन् अहिलेसम्मका प्रधानन्यायाधीशहरु (मितिसहित)

प्रकाश बस्याल

२५ भदौ काठमान्डौ । नेपालको न्यायिक इतिहासमा ओमप्रकाश मिश्र सर्वोच्च अदालतको २८ औं प्रधानन्यायाधीश बनेका छन् । संसदीय सुनुवाई समितिले सोमबार मिश्रको नाम सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो ।

सर्वोच्च अदालतको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान हुन् ।उनी २००८साल साउन २६ गते प्रधानन्यायाधीशबनेका थिए । उनले पाँच बर्ष सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए ।

उनी पछि प्रधानन्याधीश दोस्रो व्यक्ति हुन् अनिरुद्रप्रसाद सिंह । त्यसपछि क्रमस हरिप्रसाद प्रधान,भगवतिप्रसाद सिंह, रत्नबहादुर विष्ट , नयनबहादुर खत्री प्रधानन्यायाधीश बनेका थिए ।

यसैगरी धनेन्द्रबहादुर सिंह , विश्वनाथ उपाध्याय , सुरेन्द्रप्रसाद सिंह, त्रिलोक प्रताप राणा , ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, केशवप्रसाद उपाध्याय, केदारनाथ उपाध्याय, गोविन्दबहादुर श्रेष्ठ, हरिप्रसाद शर्मा, दिलिपकुमार पौडेल पनि सर्वोच्च अदालतको प्रधानन्यायाधीश बने । २०६४ सालपछि केदारप्रसाद गिरी, मीनबहादुर रायमाझी, अनुप राज शर्मा

रामप्रसाद श्रेष्ठ, खिलराज रेग्मी, दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद शाह ,कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली पनि प्रधानन्यायाधीश बने २८ औ प्रधानन्यायाधीश सवोच्चले पाउदै गर्दा शुशीला कार्कीमात्र एक्ली महिला प्रधानन्यायाधीश हुन् ।

अहिलेसम्मका प्रधानन्यायाधीशहरु:

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments