Sunday, September 26, 2021
घरBanner Newsधुपबाट आगो सल्किदा तीन घर जलेर नष्ट

धुपबाट आगो सल्किदा तीन घर जलेर नष्ट

२४ भदौ , काठमाण्डौ । सिनामंगल गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। आज विहान धुप बाल्दा सल्किएको आगोका कारण तीन वटा घर जलेका छन् । आगलागीबाट बुद्धिबहादुर दमाइको घरसहित तीनवटा घर जलेका हुन्। जलेका मध्ये एक घरमा भीक्षा मागेर खानेहरू बस्ने गरेको र उनीहरूले बालेको धुपबाट आगो सल्किएको प्रहरीले जनाएको छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments