२४ भदौ , काठमाण्डौ । सिनामंगल गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। आज विहान धुप बाल्दा सल्किएको आगोका कारण तीन वटा घर जलेका छन् । आगलागीबाट बुद्धिबहादुर दमाइको घरसहित तीनवटा घर जलेका हुन्। जलेका मध्ये एक घरमा भीक्षा मागेर खानेहरू बस्ने गरेको र उनीहरूले बालेको धुपबाट आगो सल्किएको प्रहरीले जनाएको छ।
धुपबाट आगो सल्किदा तीन घर जलेर नष्ट
RELATED ARTICLES