Thursday, July 7, 2022
घरBanner Newsप्रचण्ड आज स्वदेश फर्किदै

प्रचण्ड आज स्वदेश फर्किदै

काठमाण्डौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किँदै छन् ।भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री तथा कांग्रेस आईका नेता डाक्टर मनमोहन सिंह लगायतसँग उच्चस्तरीय राजनीतिक भेटघाट गरेका प्रचण्ड आज दिउँसो काठमाडौं आइपुग्ने जनाईएको छ । प्रचण्ड भदौ ३० गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments