Sunday, September 26, 2021
घरखेलकुदनेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्कदै

नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्कदै

२० भदौ , काठमाण्डौ । एसिया कप छनोट खेल्न मलेसिया गएको नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्कने भएको छ । मलेसियामा भएको प्रतियोगितामा चौथो भएको नेपाल शुक्रबार मध्यान्ह सवा १२ बजे काठमाडौं आइपुग्ने जनाइृएको छ ।

मलेसियामा नेपाल यूएई, ओमान र हङकङसँग पराजित भएपछि छनोट चरणको फाइनल खेल्ने सपना तुहिएको थियो । एसिया कप छनोटको उपाधिका लागि हङकङ र युएई भिड्दै छन् । यी दुईको विजेताले १५ सेप्टेम्बरदेखि सुरु हुने एसियाकपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments