Thursday, July 7, 2022
घरअर्थ र विकासआजको विनिमय दर

आजको विनिमय दर

२१ भदौ , काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रिदर ३० रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४५ र बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६१ पैसा र बिक्रिदर २७ रुपैयाँ ७५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २१ र बिक्रिदर १० रुपैयाँ २६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७७ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर ३ सय ७९ रुपैयाँ ७१ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ०३ रुपैयाँ ६९ पैसा र बिक्रिदर ३ सय ०५ रुपैयाँ २९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments