Tuesday, September 21, 2021
घरसमाचारनेपाल टेलिकमको अवरुद्ध नेटवर्क खुल्यो

नेपाल टेलिकमको अवरुद्ध नेटवर्क खुल्यो

काठमाडौं– नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या आशिंक रुपामा सुधार भएको छ।

मंगलबार बिहान ६ बजेदेखि नेपाल टेलिकमका नेटवर्कमा देखिएको समस्या आशिंक रुपमा समाधान भएको हो । बिहान करिब दुई घण्टा नेपाल टेलिकमको जीएसएम प्रि–पेड र पोस्टपेड मोबाइल सेवामा अबरुद्ध बनेको थियो ।

नेटवर्कको समस्या पूर्णरुपमा समाधान हुन भने अझै समय लाग्ने नेपाल टेलिकमले जनाएको छ । प्राविधिकहरु समस्या समाधान गर्न लागि परेकाले सकेसम्म चाडै हुने टेलिकमको दावी छ । नेवटर्कमा के कारणले खराबी आएको हो भन्नेबारे भने टेलिकमले केही पनि खुलाएको छैन ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments