Friday, August 19, 2022
घरसमाचारप्रदेश २ मा सार्वजनिक बिदा

प्रदेश २ मा सार्वजनिक बिदा

 धनुषा । आज प्रदेश २ मा सार्वजनिक बिदा दिइएको छ । कृष्ण जन्माष्टमीको अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो । बिहीबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले कृष्णाष्टमीको अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments