Monday, June 14, 2021
घरसमाचारराहुल गान्धी काठमाण्डौमा

राहुल गान्धी काठमाण्डौमा

काठमाण्डौ । भारतीय काँग्रेस आइका पार्टीका अध्यक्ष राहुल गान्धी आज काठमाडौ आइपुगेका छन् । साढे दुईबजे इन्डिगो एयरबाट त्रिभिवुन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । गान्धी मानसरोबर यात्रामा जानका लागी काठमाडौ आइपुगेको जनाईएको छ । पछिल्लो समय भारतीय जनता पार्टी (भाजपा) ले गान्धीलाई ‘हिन्दु विरोधी’ का रुपमा चित्रण गर्न थालेपछि गान्धीले आफूलाई हिन्दुविरोधी नभएर ‘शिवभक्त’ भएको दावी गर्दै आएका थिए। उनको कैलाश मानसरोवर जाने निर्णयलाई पनि भाजपाको त्यही आरोपको जवाफका रुपमा चासोका साथ हेरिएको छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments