Monday, June 14, 2021
घरसमाचारसंयुक्त सैन्य अभ्यास सैन्य कौशलको आदानप्रदान गर्नका लागि मात्र : परराष्ट्रमन्त्री ज्ञवाली

संयुक्त सैन्य अभ्यास सैन्य कौशलको आदानप्रदान गर्नका लागि मात्र : परराष्ट्रमन्त्री ज्ञवाली

१५ भदौ , काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आउँदो महिना भारतमा हुने बिमस्टेक देशको संयुक्त सैन्य अभ्यास कसैका विरुद्ध नभएको स्पष्ट पारेका छन् । बिमस्टेक समापनपछिको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले एक अर्कासँग भएको सैन्य कौशलको आदानप्रदान गर्नका लागि मात्र सैन्य अभ्यास गर्न लागिएको बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments