Tuesday, October 26, 2021
घरसमाचारबङ्गलादेशका प्रधानमन्त्री शेख हसिना स्वदेश फिर्ता

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना स्वदेश फिर्ता

 काठमाण्डौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन आउनुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना स्वदेश फिर्ता हुनुभएको छ ।

बंगलादेशी प्रधानमन्त्री हसिनालाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले बिदाई गर्नुभएको हो । बिमस्टेकको चौथो शिखर सम्मेलनको समापनपछि आजै अन्य केही विशिष्ट पाहुनाहरु पनि स्वदेश फर्कँदै हुनुहुन्छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments