काठमाण्डौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ । काठमाण्डौमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा अहिले अध्यक्षता गरीरहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका हुन् ।
बिम्स्टेकको अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण
RELATED ARTICLES