Monday, June 14, 2021
घरअर्थ र विकासआज तोकेको विनिमय दर

आज तोकेको विनिमय दर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रिदर ३० रुपैयाँ २६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ र बिक्रिदर ३१ रुपैयाँ १६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७३ पैसा र बिक्रिदर ३० रुपैयाँ ९० पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४७ पैसा र बिक्रिदर २७ रुपैयाँ ६२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १८ र बिक्रिदर १० रुपैयाँ २३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर ३ सय ७४ रुपैयाँ ९९ पैसा रहेको छ ।बहराइन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ २९ पैसा र बिक्रिदर ३ सय रुपैयाँ ८८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments