Sunday, December 5, 2021
घरसमाचार९० घण्टा २ मिनेट प्रवचन दिएर केसीको विश्व कीर्तिमान

९० घण्टा २ मिनेट प्रवचन दिएर केसीको विश्व कीर्तिमान

काठमाडौँ : नेपाली योगसाधक अनन्तराम केसीले लगातार ९० घण्टा २ मिनेट प्रवचन दिएर विश्व कीर्तिमान बनाएका छन् । केसीले काठमाडौंको गोकर्णमा भदौ ११ गते बिहान ६ बजेर १५ मिनेटदेखि १४ गते राति १२ बजेर १७ बजे सम्म निरन्तर प्रवचन दिएर विश्व किर्तिमान बनाएका हुन ।

किर्तिमान कायम गरेपछि उनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले आज बिहान २ बजे नै प्रमाणपत्र समेत दिएको छ ।यसअघि यो कीर्तिमान एक भारतीयको नाममा रहेको थियो । उनले ८१ घण्टा १६ मिनेटको कीर्तिमान बनाएका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments