Friday, July 30, 2021
घरसमाचारसप्तकोशीमा बाढीका कारण हजार भन्दा धेरै घर डुबानमा

सप्तकोशीमा बाढीका कारण हजार भन्दा धेरै घर डुबानमा

सप्तरी । सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरी जिल्लाका एक हजार भन्दा धेरै घर डुबानमा परेका छन् । सोमबार बिहान आएको बाढीले हनुमाननगर नगरपालिकाको वडा नम्बर ५, ६, ७ , १०, ११ र १४ तथा पिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर ४ र ५ को एक हजार भन्दा धेरै घर डुबानमा परेको छ । बाढीका कारण २ सय भन्दा धेरै घर भत्किएका तथा एक सय भन्दा धेरै चौपया मरेका प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments