Thursday, September 23, 2021
घरखेलकुददुई सय मिटर दौडमा नेपालका सुनार देखिएनन्

दुई सय मिटर दौडमा नेपालका सुनार देखिएनन्

१२ भदौ , काठमाण्डौ । एथ्लेटिक्सको पुरुष दुई सय मिटर दौडमा नेपालका याम साजन सुनार अनुपस्थित रहे । आज बिहान भएको प्रतिस्पर्धाको चौथो हिटमा रहेका याम साजन सुनार खुट्टामा समस्या आएको कारण देखाँउदै ट्र्याकमा उपस्थित नभएका हुन् । उनी आजै बिहान काठमाडौं फर्किसकेको बताइएको छ ।याम साजनले यसअघि गएको आइतबार पुरुष सय मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।

याम साजन अनुपस्थित भएपछि अब एथ्लेटिक्सतर्फ नेपालका विश्वरुपा बुढाले महिला ५ हजार मिटर दौड तथा सरस्वती भट्टराईको महिला १५ सय मिटर दौडमा खेल्न बाँकी छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments