Sunday, October 17, 2021
घरसमाचारबिमिस्टेकका नाममा खुलामञ्चको बसपार्क बन्द

बिमिस्टेकका नाममा खुलामञ्चको बसपार्क बन्द

१२ भदौ, काठमाडौं । खुलामञ्चस्थित बसपार्कको गेटमा काठमाडौं महानगरपालिकाको सूचना छ(बिमिस्केट सम्मेलनको पूर्व तयारी, ट्राफिक व्यवस्थापन र बसपार्क मर्मतका लागि १२ देखि १६ गतेसम्म बसपार्क बन्द हुनेछ ।’

काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा जाने गाडी बसपार्कबाट छुट्थ्यो । बिमिस्टेकका नाममा ५ दिनका लागि खुलामञ्चको बसपार्क बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments