Wednesday, October 27, 2021
घरमनोरञ्जनऔंसीको रातको भिडियो सार्वजनिक

औंसीको रातको भिडियो सार्वजनिक

काठमाण्डौ । गायक मोहन क्षीतिज को औंसीको रातको म्युजिक भिडियो सार्वजनिक भएको छ ।बुढा सुब्बा डिजिटल प्रा.लिले बजारमा ल्याएको गीतमा चन्द्रलाल तामाङको शब्द रहेको छ भने मनोज चौलागाईको संगीत रहेको छ ।

काठमाण्डौको गोकर्ण लगायत अन्य विभिन्न स्थानमा छायाकन गरिएको म्युजिक भिडियोमा यलेन मगर, जुना मगर लगायतका कलाकारहरुको अभिनय देख्न् सकिन्छ । माया प्रेम संग सम्बन्धित उक्त गीतमा एकान्त मगरको छायाँकन रहेको छ । भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गरेका हुन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments