Tuesday, September 21, 2021
घरसमाचारफोहर बोकेको टिप्परको ठक्करबाट एक जनाको मृत्यु

फोहर बोकेको टिप्परको ठक्करबाट एक जनाको मृत्यु

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान काठमाडौँबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं. को टिपरको ठक्करबाट पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दुर्घटनापछि चालक फरार भएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments