Thursday, June 17, 2021
घरBanner Newsकाठमाडौंको नेपालटारमा बालिका बलात्कृत

काठमाडौंको नेपालटारमा बालिका बलात्कृत

काठमाडौं । काठमाण्डौमै बालिका बलल्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर–११ नेपालटारमा रहेको एक खाजाघरमा काम गर्दै आएकी १४ बर्षिया बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् ।

बलत्कार गरेको आरोपमा बाजुराका १८ बर्षका साजन बोहरा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खाजा खान गएका बोहराले बालिकालाई जवर्जस्ती गरेका हुन् । प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments