Tuesday, September 21, 2021
घरसमाचारकेरुङ्गे खोलाले बगाउदा एक जनाको मृत्यु

केरुङ्गे खोलाले बगाउदा एक जनाको मृत्यु

नवलपुर । नवलपरासीको कावासोतीमा रहेको केरुङ्गे खोलाले बगाएर गएराति एक जनाको मृत्यु भएको छ । खोलापारी खेतमा माछा मार्ने ढडिया थापेर फर्किने क्रममा कावासोती नगरपालिका १४ हेगौली निवासी ५० बर्षीया मालसिंह महतोलाई खोलाले बगाएको को जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । खेतमा गएका उनी राति अबेरसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा केही तल खोलामा मृत अवस्था शव भेटिएको जनाईएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments