Monday, June 14, 2021
घरविश्वकोरियोग्राफर शिन्देले आत्महत्या गरे

कोरियोग्राफर शिन्देले आत्महत्या गरे

एजेन्सी । बलिउडका कोरियोग्राफर अभिजित शिन्देले पंखामा झुन्डिएर आत्महत्या गरेका छन् ।बिहीबार आफ्नै घरमा उनको शव झुण्डिएको अवस्थामा भेटिएको थियो । साथै उनले एउटा सुसाइड नोट पनि पाइएको छ । उनले आफ्नौ बैंक खाता छोरीको नाममा ट्रान्सफर गरिदिन आग्रह गरेका छन् । रणवीर कपूर तथा रणवीर सिंहजस्ता ठूला स्टारसँग काम गरिसकेका छन् । प्रहरीले अभिजितको शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments