Friday, August 12, 2022
घरविश्वअस्ट्रेलियामा स्कट मोरिसन नयाँ प्रधानमन्त्री बन्ने

अस्ट्रेलियामा स्कट मोरिसन नयाँ प्रधानमन्त्री बन्ने

एजेन्सी । अष्ट्रेलियाको लिबरल पार्टीले प्रधानमन्त्री मालकोम टर्नबुललाई हटाएर स्कट मोरिसनलाई नयाँ प्रधानमन्त्रीको रुपमा चुनेको छ ।अष्ट्रेलियाको ३० औं प्रधानमन्त्री चुनिएका मोरिसनले प्रतिद्वन्द्वी पिटर डटनलाई गोप्य मतदानमा ५ मतान्तरले पराजित गरेका हुन् । राजनीतिक स्थिरताले गरिब देशलाई मात्र गाँज्दछ भन्ने मान्यतालाई विस्थापित गर्दै इटली र जापानको पदचापलाई पच्छ्याउने पछिल्लो विकसित देश बनको छ, अस्ट्रेलिया ।

अस्ट्रेलियामा यो रोगको भाइरस भने पहिलो पटक अस्ट्रेलियन लेवर पार्टीका प्रधानमन्त्री केविन रङलाई सन् २०१० मा विस्थापित गरेको बेलादेखि प्रवेश गरेको हो । त्यो राजनीतिक भाइरसले सत्तासिन लिवरल पार्टीलाई नराम्रोसँग सताएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments