Wednesday, October 27, 2021
घरसमाचारकांग्रेसको बिधान मस्यौदा समितिको सदस्य सचिवमा रिजाल नियुक्त

कांग्रेसको बिधान मस्यौदा समितिको सदस्य सचिवमा रिजाल नियुक्त

८ भदौ, काठमाडौं । कांग्रेसको बिधान मस्यौदा समितिको सदस्य सचिवमा केशव रिजाल नियुक्त भएका छन् । मस्यौदा समितिको आज बसेको पहिलो बैठकले रिजाललाई सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । बैठकमा छिटो बिधान निर्माण गर्ने बारे सदस्यहरुले धारणा राखेका थिए । शुक्रबार नै केन्द्रीय समितिको बैठकपछि सम्भव भए मस्यौदा समितिको बैठक पनि बस्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments