Sunday, December 5, 2021
घरखेलकुदजोसे मारिया मरिन जेल चलान

जोसे मारिया मरिन जेल चलान

 काठमाडौं । ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष जोसे मारिया मरिन जेल चलान भएका छन् । ८६ वर्षीय मरिनलाई भ्रष्टाचारको अभियोगमा चार वर्षको जेल सजाय सुनाइएको हो । १.२ मिलियन डलर जरिवाना पनि सुनाइएको छ । सन् २०१५ मा जुरिचको एक होटलबाट फिफा अधिकारीहरु पक्राउ पर्दा उनी पनि थिए । कोपा अमेरिका प्रतियोगिताको प्रसारणका लागि सम्झौता गर्ने क्रममा घुस लिएको उनले स्वीकारेका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments