Thursday, September 23, 2021
घरसमाचारकांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठक भदौ ८ गते विहान ११ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ।

बैठकमा समसामयिक राजनीति, महासमिति बैठक तयारी, विधान र विभाग सन्दर्भ, मुलुकी ऐनको स्वामित्व र विमतिको पाटो एवं कर आतंक छलफलका विषय रहने प्रवक्ता शर्माले जानकारी दिए।

कांग्रेसले देशव्यापी कर आतंक सिर्जना गरेको भन्दै सरकारको आलोचना गर्दै आएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments