Sunday, December 5, 2021
घरसमाचारविराटनगरमा सुरक्षा गार्डको हत्या

विराटनगरमा सुरक्षा गार्डको हत्या

मोरङ । विराटनगरमा सुरक्षा गार्डको हत्या भएको छ ।विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा एक व्यक्तिको हत्या भएको छ । उनको शव आँखा फुटेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।हार्डवेयरमा सुरक्षा गार्डको रूपमा काम गर्दै आएका विराटनगर ४ ज्योती नगर टोलकाअनुमानित ५० वर्षीय टंक भट्टराईको आँखा फुटाएको र शरिरमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।शनिबार राति नै उहाँको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुईदिन अघिमात्र विराटनगरमा एक युवतीको हत्या भएको थीयो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments