Sunday, December 5, 2021
घरसमाचारवैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त 

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त 

काठमाण्डौ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कार्यकारी निर्देशकमा राजन प्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।उनले आजदेखी बोर्डको कार्यभार सम्हालेका छन् । श्रेष्ठ यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगत सुरक्षित आप्रवासन परियोजनामा आवद्ध थीए।
बोर्डको कार्यकारी निर्देशकको कार्यभार यसअघि श्रम रोजजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता समेत रहेका प्रकाश दाहालले सम्हालिरहेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments