Wednesday, September 22, 2021
घरविश्वट्रम्प प्रशासनद्वारा सीआइएका पूर्व प्रमुखको सुचना पहुँचमा रोक

ट्रम्प प्रशासनद्वारा सीआइएका पूर्व प्रमुखको सुचना पहुँचमा रोक

एजेन्सी । ट्रम्प प्रशासनले केन्द्रिय गुप्तचर निकाय सिआइएका पूर्व निर्देशक जन ब्रेननलाई गोप्य सूचनाको पहुँचमा रोक लगाएको छ । ह्वाइट हाउसले ब्रेननलाई गोप्य सूचनामा दिँदै आएको पहुँचमाथि रोक लगाएको हो । ट्रम्प प्रशासनको कदमप्रति प्रतिक्रिया जनाउँदै ब्रेननले ट्रम्पको यो कदम, वाक स्वतन्त्रतालाई दबाउन र आलोचकलाई सजाय दिन ह्वाइट हाउसले चालेको प्रयास भएको बताउनुभएको छ । ह्वाइट हाउसद्वारा जारी वक्तब्यमा भने ब्रेननले अनियमित आचरण र व्यवहार देखाएको जनाइएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments