Sunday, October 17, 2021
घरमनोरञ्जनआर्यन र सृष्टिका लागि बाँध मायाले चल्न आवश्यक

आर्यन र सृष्टिका लागि बाँध मायाले चल्न आवश्यक

काठमाण्डौ । नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘बाँध मायाले’ असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ । सविर श्रेष्ठ निर्देशित फिल्म बक्स अफिसमा कस्तो चल्ला त ? आर्यन र सृष्टिका लागि भने बाँध मायाले चल्न आवश्यक छ । किनकी यी दुवैका डेव्यु बाहेकाका अन्य फिल्महरु बक्स अफिसमा एक एक वटा फिल्महरु असफल भएका छन् ।आर्यनको ‘बटरफ्लाइ’ र सृष्टिको ‘रोमियो एण्ड मुना’ले लाई दर्शकले रातो कार्ड देखाइदिए । त्यसैले पनि आर्यन र सृष्टिका लागि बाँध मायाले हिट हुंन आवश्यक छ । तेश्रो पटक दर्शकमाझ आउँदा आर्यन र सृष्टिलाई लाग्ला त लक ?

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments