Tuesday, November 30, 2021
घरअर्थ र विकासखसीबोकाको समेत अब कर तिर्नुपर्ने !

खसीबोकाको समेत अब कर तिर्नुपर्ने !

काठमाडौँ : कर लाग्ने वस्तुको सुचीमा अब खसीबोका र राँगाभैँसीसमते थपिएका छन् । स्थानीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् । गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासीकर लिन थालेको छ ।

दुध नदिने र बुढा भईसकेका भैसी संकलन गरी बिक्रि गर्ने कारोवारमा लागेका स्थानीयले पनि गाउँपालिकाहरुले लिने प्रतिभैंसी ५ सय रुपैयाँ किसानबाटै असुल्न थालेका छन् ।

हमीबाट खरिद गर्ने व्यवसायीले कर तिर्दैन्, तर हामीले तिर्नुपरेको छ वैतडी सिद्धपुरका गणेश धामीले भने , आजकोकान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments