Wednesday, June 16, 2021
घरसमाचारघुँस लिदालिदै ईन्जीनीयर पक्राउ

घुँस लिदालिदै ईन्जीनीयर पक्राउ

बुटवल ।यातायात व्यवस्था कार्यालय  बुटवलका कर्मचारी घुँस लिदालिदै पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय  बुटवलका सवारी जाँच पास तथा प्राबीधीक शाखाका मेकानिकल ईन्जीनीयर सरोज कुमार साह प्रकाउ परेका हुन् । उनले सेवाग्राहीसंग  बिस हजार रुपौया घुँस लिदै गर्दा अक्तीयार दुरुपयोग  अनुसन्धान आयोगको कार्यलय  बुटवलको टोलीले आज दिउँसो रङे हात पक्राउ गरेको हो ।यसबारे थप अनुसन्धान भईरहेको जनाईएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments