Tuesday, November 30, 2021
घरसमाचारमेयरको कार्यकक्ष बाहिर बम विस्पोट

मेयरको कार्यकक्ष बाहिर बम विस्पोट

 बिराटनगर । बिराटनगर महानगरपालिकाको कार्यालय परिसरमा आज बम विस्पोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम विष्फोट हुँदा त्यहाँ राखिएका सोफा र सिसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए ।घटनाबारे थप अनुसन्धान भईरहेको जनाईएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments