Sunday, September 26, 2021
घरमनोरञ्जननेइमार र एमलीको फोटो भाईरल

नेइमार र एमलीको फोटो भाईरल

एजेन्सी । विश्वका महँगा फुटबलर नेइमार र अमेरिकी मोडल तथा अभिनेत्री एमली राटाज्कोस्वस्कीको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । नेईमार र एमलीले संयुक्त रुपमा खिचेको फोटो अहिले विश्वभर चर्चित बनेको छ । एयटा विज्ञापनकालागी खिचेको फोटो इन्स्टाग्राममा पोस्ट गरेलगतै फोटो भाईरल बनेको हो । नेइमार र एमलीले पेरिसमा संयुक्त फोटो सुट गराएका हुन् । एमलीले इन्स्टाग्राममा पोस्ट गरेको नेइमारसँगको तस्बिरलाई ११ लाख ७२ हजार भन्दा धेरैले लाइक गरेका छन् । यस्तै नेइमारले पोस्ट गरेको संयुक्त तस्बिरलाई १३ लाख २१ हजार भन्दा धेरैले लाइक गरेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments