Wednesday, July 6, 2022
घरखेलकुदपाकिस्तानमाथि नेपाली महिला यू-१५ टाेलीकाे सानदार जित

पाकिस्तानमाथि नेपाली महिला यू-१५ टाेलीकाे सानदार जित

भुटानमा जारी यू-१५ साफ च्याम्पियनसीप महिला फूटबल अन्तर्गत अाफ्नाे पहिलाे खेलमा नेपालले पाकिस्तानमाथि ४–० को जित निकालेकाे छ। खेलकाे साताैं मिनेटमा अनुष्का शेर्पाकाे गाेल मार्फत अग्रता बनाएकाे नेपालका लागि १३ औं मिनेटमा सविता रानामगरले दाेश्राे गाेल थपेकी थिइन्।

पहिलाे हाफमा २-० काे अग्रता बनाएकाे नेपालले दाेश्राे हाफमा समेत २ गाेल थप्याे। दाेश्राे हाफमा नेपालकालागि सवितालेनै व्यक्तिगत दाेश्राे गाेल थपिन भने चाैथाे गाेल नेपालका लागि रजनी थोकरले गरिन। शनिवारकाे जितसँगै नेपालले समुहमा ३ अंक जाेडेकाे छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments