Wednesday, October 27, 2021
घरसमाचारप्रचण्ड भदौ तेस्रो साता भारत जाने

प्रचण्ड भदौ तेस्रो साता भारत जाने

काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भदौ तेस्रो साता पाँच दिने भारत भ्रमण जाने भएका छन् । उनी भदौ २२ गते अर्थात सेप्टेम्बर ७ तारिखमा भारत जानलागेका हुन् । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाईएको छ । त्यस्तै उनी सेप्टेम्बर अन्तिम साता चीन जाने तयारी छ । यद्यपि औपचारिक पत्र आउन बाँकी छ । प्रचण्डको यो भ्रमणलाई महत्वका साथ हेरीएको छ । पार्टी एकिकरणपछिको यो पहिलो औपचारीक भ्रमण समेत हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments