Sunday, December 5, 2021
घरविश्वअफगानिस्तानको गजनी शहर सरकारी सेनाको  नियन्त्रणमा

अफगानिस्तानको गजनी शहर सरकारी सेनाको  नियन्त्रणमा

एजेन्सी । अफगानिस्तानको गजनी शहर सरकारी सेनाले नियन्त्रणमा लिन सफल भएको छ । तालीवान विद्रोहीहरुसंगको लामो संघर्षपछि शुक्रवार आफ्नो नियन्त्रणमा लिन सफल भएको अफगानिस्ताका अधिकारीलाई उद्धत गर्दै अल्जजिराले जनाएको छ । बिहिबार राति भएको दोहोरो भिडन्तमा परी २९ जना हतियारधारी विद्रोहीको मुत्यु भएको छ भने १४ जना सरकारी सेनाको पनि मुत्यु भएको जनाईएको छ । लगातार आठ घण्टाको भिडन्तपछि सेनाले शहरलाई आफ्नो नियन्त्रणमा लिन सफल भएको हो ।  राजधानि काबुल र दक्षिणी क्षेत्र जोड्ने गजनी शहर लामो समय देखी विद्रोहीको कब्जामा रहेको थीयो । तालीवानका प्रवक्ता जबीउल्लाह मुजाहिद ले भने शहरका अन्य भाग आफुहरुको कब्जामा रहेको बताएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments