Sunday, August 1, 2021
घरसमाचारप्रदेश नम्वर ५ का सांसदहरुले आज प्रधानमन्त्रीलाई भेट्दै

प्रदेश नम्वर ५ का सांसदहरुले आज प्रधानमन्त्रीलाई भेट्दै

२५साउन,काठमाण्डौ । प्रदेश नम्वर ५ का सांसदहरुले आज प्रधानमन्त्री केपी ओलीसंग भेट गर्ने जनाईएको छ । दिउँसो ३ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा हुने भेटमा प्रदेश ५ को समग्र विकास, राजधानी तथा नामाकरण प्रकरण लगायतका विषयमा छलफल हुने एक सांसदले जानकारी दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments