Tuesday, November 30, 2021
घरविश्वचौध हप्ताको गर्वपतन सम्बन्घि विधेयक अस्किृत

चौध हप्ताको गर्वपतन सम्बन्घि विधेयक अस्किृत

एजेन्सी । १४ हप्ताको गर्वपतन सम्बन्घि  विधेयक अर्जेन्टिनाको माथिल्लो सदनबाट अस्किृत भएको छ । १४ हप्ताको गर्वपतनलाई वैधानिक बनाउनकालागी भएको मतदानमा सहभागी सांसदहरुमध्य धेरैले  विपक्षमा मत पेश गरेपछि १४ हप्ताको गर्वपतनले कानुनी मान्यता नपाएको हो । ३८ सांसदले १४ हप्ताको गर्वपतनलाई कानुनि मान्यता दिन नहुने भन्दै विपक्षमा मतदान गरेका थीए भने ३१ सांसदले कानुनि मान्नेता पाउनुपर्ने पक्षमा मतदान गरेको वीवीसीले जनाएको छ । अर्जेन्टिनामा बलत्कार भएमा अथवा आमाको स्वाथ्य जटिल भएमामात्र जुनसुकै बेला गर्वपतन गराउन पाईने वेवस्था छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments