Sunday, October 17, 2021
घरBanner Newsहिलाम्मे काठमाण्डौको पिडा

हिलाम्मे काठमाण्डौको पिडा

प्रकाश बस्याल ,काठमाण्डौ । राजधानी सहर काठमाडौं अहिले धुवाँ, धुलो र हिलोको चपेटामा छ। यसैले त मानिसहरु काठमाडौंलाई धुलोमाडौं, हिलोमाडौं लगायतका नामले बोलाउने गर्छन्। राजधानि भन्नेबित्तिकै विकसित होला भन्ने सर्बसाधरणको सोचाई काठमाण्डौ प्रवेश गर्नासाथ दुखमा बदलिन्छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments