Wednesday, October 27, 2021
घरसमाचारबिदा बस्दै प्रधानसेनापति क्षत्री

बिदा बस्दै प्रधानसेनापति क्षत्री

प्रधानसेनापति राजेन्द्र क्षत्रीले बुधबारदेखि सैनिक नेतृत्व कामु प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्ने भएका छन्। २४ भदौदेखि सेवा निवृत्त हुन लागेका क्षत्री सैन्य परम्पराअनुसार एक महिनाअघि बिदा बस्न लागेका हुन्।

सैनिक स्रोतका अनुसार क्षत्रीले बुधबार प्रिन्सिपल स्टाफ अफिसर्स (पिएसओज) बैठक राखेर सैनिक अधिकृत तथा जवानलाई सम्बोधन गर्नेछन्। त्यसपछि कामु प्रधानसेनापति थापालाई नेतृत्व हस्तान्तरण गरेर घर जानेछन्।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments