Sunday, September 26, 2021
घरसमाचार राष्ट्रिसभाका  विषयगत समितिहरुको पहिलो बैठक आज बस्दै

 राष्ट्रिसभाका  विषयगत समितिहरुको पहिलो बैठक आज बस्दै

काठमाण्डौ । राष्ट्रिसभाका चारवटा विषयगत समितिहरुको पहिलो बैठक आज बस्दैछ । चारवटै समितिको बैठक सिंहदरवारमा रहेको संसद सचिवालयको भवनमा दिउँसो २ बजेका लागि बोलाइएको जनाईएको छ । बैठकमा समितिका कार्यक्षेत्र तथा समिति सदस्यको परिचयलगायतको विषयमा छलफल हुने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।

राष्ट्रिसभाका विषयगत समिति अन्र्तगत दिगो विकास सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको पहिलो बैठक बस्न लागेको हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments