काठमाण्डौ । यौनधन्दा सचालन गरेको आरोपमा काठमाडौँ प्रहरीले लाजिम्पाटबाट दुई जनामहिलालाई पक्राउ गरेको छ। फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सचालन गरेको प्रहरीको आरोप छ। पक्राउ पर्नेमा २८ वर्षीय प्रिया श्रेष्ठ र १८ वर्षीय मन्दिरा तामाङ तितुङ छन्। उनिहरुले युवतीहरुलाई सम्पर्कमा राखि ग्राहक खोज्ने र यौन व्यवसाय सन्चालन गर्ने गरेको आरोप प्रहरीको छ।
यौनधन्दा सचालन गरेको आरोपमा दुई जना महिलालाई पक्राउ
RELATED ARTICLES